पर्यटन

पर्यटक आगमन, पदमार्ग, होमस्टे र पर्यटन व्यवसायसम्बन्धी समाचार।

मनसुन र विपद्पछि बौरिँदै पर्यटन, दैनिक सयौं पाहुनाले भरिभराउ पुनहिल

मनसुन सकिएपछि खुलेको नीलो आकाश, लहरै देखिने हिमाल र चिसो मौसमसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिलमा पर्यटकको चहलपहल बढेको छ।...

कोर खबर

कठिन हिमाली पदयात्रामा ‘घरबास’ को सहारा

एकैदिनमा याङ्मा पुग्न असहज हुने पदयात्री तथा बटुवाका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं-७ ओलाङचुङगोलाले पदमार्गको झण्डै मध्य भागमा आश्रयस्थल…

कोर खबर

आरोहीहरूको गाउँ टेकेर फर्किंदा

गुम्बा पूजा गर्ने ठाउँ मात्र होइन, भान्जा। यहाँबाट पर्वको दिन तोकिन्छ, लामागुरु बोलाइन्छ, गाउँको दुःखसुखमा प्रार्थना गरिन्छ। बच्चाले संस्कार सिक्ने…

कोर खबर

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ।...

कोर खबर

डेविड मिलरको आगमनले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछः अध्यक्ष घिमिरे

कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका अध्यक्ष गृहेन्द्र घिमिरेले विश्व चर्चित क्रिकेटर डेविड मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त…

कोर खबर

दशैंमा उपत्यका सुनसान, वसन्तपुरमा विदेशी पर्यटकको चहलपहल (फोटोफिचर)

विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा दशैंको रौनकसँगै नेपालको कला, संस्कृति, इतिहास र वास्तुकला नियाल्न आउने विदेशी पर्यटकको आवागमन जारी…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।