खेलकुद

क्रिकेट, फुटबल र अन्य खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद समाचार।

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।...

कोर खबर

मेस्सीको नाममा थपियो अर्को प्रतिष्ठित सम्मान

शुक्रबार स्पेनको ओभिडोमा आयोजित समारोहमा स्पेनी राजकुमारी लियोनोरले ३९ वर्षीय मेस्सीलाई पुरस्कार प्रदान गरेकी हुन्। उत्कृष्ट खेल जीवन र विपन्न…

कोर खबर

एनपिएलको कमेन्ट्रीमा फेरि सुनिनेछ वासवानीको आवाज

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा भारतीय क्रिकेट कमेन्टेटर मिखाइल वासवानी पुनः कमेन्ट्री प्यानलमा फर्किने भएका छन्।...

कोर खबर

आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

सहारा क्लब पोखराले आयोजना गर्दै आएको आहा रारा पोखरा गोल्डकपको २६औँ संस्करण आगामी माघ ५ देखि १६ गतेसम्म सञ्चालन हुने…

कोर खबर

विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगे

एनपीएलका लागि विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगेका छन्।...

कोर खबर

होटल प्रकरणपछि जापानबाट भारतीय पौडीबाज फिर्ता, आजीवन प्रतिबन्धको सिफारिस

भारतीय प्यारालम्पिक समितिले उनीमाथि आजीवन प्रतिबन्धसहित कडा अनुशासनात्मक कारबाही गर्ने विषयमा विचार गरिरहेको जनाएको छ।...

कोर खबर

एनपीएल उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ।...

कोर खबर

‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।