समाज

समाज, संस्कृति, चाडपर्व र सामाजिक मुद्दासम्बन्धी समाचार।

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका…

कोर खबर

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल…

कोर खबर

दसैंको मुखमा मारमा उपभोक्ता,५० प्रतिशतसम्म मूल्यवृद्धि

काठमाडौंका असन, इन्द्रचोक, न्युरोड, महाबौद्ध, पुतलीसडक, लगनखेल, भक्तपुर क्षेत्रका बजारमा दसैंको किनमेल गर्नेको खासै चहलपहल सुरु भइसकेको देखिन्न।...

कोर खबर

आश्विन कृष्ण औँसी : सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ।...

कोर खबर

पारिवारिक विवादमा तीन महिने शिशुको मृ*त्यु, चार जना पक्राउ

घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...

कोर खबर

बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको ज्यान गयो

घटनालगत्तै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रमेश तिमल्सिनाको नेतृत्वमा खटिएको टोलीले घाइते केसीको उद्धार गरी उपचारका लागि लमही अस्पताल…

कोर खबर

उपत्यकामा ग्यास साटफेर गर्न ६ स्थान तोकियो, भदौमा ४२ लाख बढी सिलिन्डर बिक्री

नेपाल एलपी ग्यास उद्योग संघले चाडपर्वका बेला ग्यासको सहज आपूर्ति र सिलिन्डर साटफेरको समस्या समाधान गर्न काठमाडौं उपत्यकामा ६ स्थान…

कोर खबर

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट बर्खास्त

मन्त्रालयका अनुसार दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको छ।...

कोर खबर

सूर्यविनायकका महिलाको अनुभव: कमाउन थालेपछि घरझगडामा कमी आयो

उनीहरूका अनुसार आफ्नै आम्दानी हुन थालेपछि परिवारको खर्चमा योगदान पुर्‍याउन र बचत गर्ने क्षमता विकास गर्न सहयोग पुगेको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।