प्रदेश

सातै प्रदेशका सरकार, प्रदेशसभा र विकास गतिविधिसम्बन्धी समाचार।

कर्णाली करिडोरको खुलालु–सलिसल्ला खण्डको स्तरोन्नति र निर्माणका लागि ३ अर्ब बढीको ठेक्का सम्झौता

सुर्खेत। कर्णाली करिडोर अन्तर्गत खुलालु–सलिसल्ला खण्डको स्तरोन्नति हुने भएको छ । त्यसका लागि ३ अर्ब बढीको ठेक्का सम्झौता भएको छ।…

कोर खबर

कात्तिक महिनामा कर्णाली सरकारको खर्च ३२ करोड ३६ लाख !

सुर्खेत। कर्णाली प्रदेश सरकारले कात्तिक महिनाभर ३२ करोड बराबर रुपैयाँ खर्च गरेको छ। असोज मसान्तसम्म २ अर्ब ५४ करोड ८६…

कोर खबर

दबाबमा सुदूरपश्चिम, चौथो ओभरमै गुमायो ३ विकेट

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ ।  त्रिवि क्रिकेट मैदानमा बुधबार भएको क्वालिफायरमा खेलमा लुम्बिनी लाइन्सविरुद्ध टस हारेर…

कोर खबर

खस र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गर्दै रिट

सुर्खेत। खस र मगर भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन माग गर्दै अदालतमा रिट दायर भएको छ। अधिवक्ता शेर बहादुर खत्रीले…

कोर खबर

पहिलो बलमै विकेट गुमायो सुदूरपश्चिमले

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर–१ मा सुदूरपश्चिम रोयल्सले पहिलो बलमै विकेट गुमाएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि…

कोर खबर

पाँचौं पटक आमनेसामने हुँदै लुम्बिनी र सुदूरपश्चिम: हेड-टु-हेडमा बराबरी, दाउमा फाइनल टिकट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच पाँचौं पटक प्रतिस्पर्धा हुँदैछ।...

कोर खबर

टस जितेर लुम्बिनीले बलिङ रोज्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ।...

कोर खबर

पहिलो क्वालिफायरमा लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमले बदल्यो तीन खेलाडी

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको…

कोर खबर

गुल्मी र गण्डकीमा सीमित कफी खेतीलाई पश्चिम नेपालसम्म विस्तार गर्ने सरकारी योजना छ : सचिव डा. मिश्र

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले सरकारले चिया तथा कफी खेतीलाई उच्च प्राथमिकतामा राखेर प्रवर्धन…

कोर खबर

एनपीएल क्वालिफायर : लुम्बिनी र सुदूरपश्चिममा कुन पुग्ला फाइनलमा ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र दुई पटकको उपविजेता…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।