प्रदेश

सातै प्रदेशका सरकार, प्रदेशसभा र विकास गतिविधिसम्बन्धी समाचार।

सुदूरपश्चिम प्रदेश सरकारले बुधबार पनि बजेट ल्याउन सकेन

प्रदेश सरकारले बुधबार बजेट ल्याउन नसकेपछि प्रदेश सभाको बैठक बिहीबार बिहान ८ बजेका लागि सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ।...

कोर खबर

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

आदेशमा रिट निवेदनको मागबमोजिम आदेश जारी हुनुपर्ने वा नपर्ने सम्बन्धमा आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस…

कोर खबर

गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको धक्का, दीर्घकालीन महत्त्वका निर्णय गर्न रोक

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दीर्घकालीन महत्त्वका कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।...

कोर खबर

भत्ता दिन प्रदेश सरकार तयार भएपछि चिकित्सक र स्वास्थ्यकर्मीको आन्दोलन स्थगित

साउनदेखि रोकिएको ‘कर्णाली प्रोत्साहन भत्ता’ उपलब्ध गराउन प्रदेश सरकार तयार भएपछि छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आन्दोलन स्थगित गरेका छन्।...

कोर खबर

गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

पहिरोका कारण जुम्ला, कालीकोट, दैलेख हुँदै सुर्खेत जाने तथा सुर्खेतबाट जुम्लातर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन्।...

कोर खबर

सुदूरपश्चिम र लुम्बिनीका यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम (सूचीसहित)

केही दिनदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम र लुम्बिनीका विभिन्न जिल्लामा आकस्मिक बाढीको सम्भावना देखिएको छ।...

कोर खबर

बाढीले बेनी-दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान गर्नुका साथै दुखुबेँसी गाउँ जोखिममा परेको छ।...

कोर खबर

सडक ठप्प भएपछि डोल्पा, मुगु र मुस्ताङका च्याङ्ग्रा हिँडाएरै पोखरा झारिँदै

बाढीपहिरोले कालिगण्डकी करिडोर ठप्प छ। करिडोर खुलाउन अझै केहीदिन लाग्ने सडक विभागले बताइसकेको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।