राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

मेरो विजय व्यक्तिगत उपलब्धिभन्दा कांग्रेसलाई सुदृढ बनाउने साझा संकल्प हो : राणा

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट खुलातर्फको महामन्त्रीमा उदयशम्शेर राणा विजयी भएका छन्।...

कोर खबर

अहिलेको युवा पुस्ताले चाहेजस्तो कांग्रेस बनाउने मेरो प्रतिबद्धता : डिला संग्रौला

महामन्त्रीमा निर्वाचित भएपछि संग्रौलाले नेपाली कांग्रेसलाई नयाँ उचाइ र नयाँ बाटोमा अघि बढाउने अभियानमा प्रतिबद्ध भएर लाग्ने बताएकी छन्।...

कोर खबर

पाकिस्तानमा शक्ति संघर्ष : इमरानको पार्टी नेतृत्वको सरकार निलम्बित

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) नेतृत्वको खैबर पख्तुनख्वा प्रान्तीय सरकार निलम्बन गर्दै आपतकाल लागू गरिएको छ।...

कोर खबर

कांग्रेस महाधिवेशन : बिहान ८ बजेदेखि केन्द्रीय सदस्यको मतगणना

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ललितपुरस्थित बिपी स्मृति भवनमा मतगणना हुनेछ। जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यका उम्मेदवारको मतपत्र नम्बर…

कोर खबर

बागमतीका मुख्यमन्त्री भन्छन्- प्रदेशलाई योग र समृद्धिको नमुना बनाउँछौं

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउने घोषणा गरेका छन्।...

कोर खबर

बुढीगण्डकी बाढीबारे प्रधानमन्त्रीको ब्रिफिङ : ५ जना बेपत्ता, ४३७ जना सुरक्षाकर्मी परिचालन

प्रधानमन्त्री बालेन शाहले गोरखाको बुढीगण्डकी नदीमा आएको भीषण बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि ४ वटा हेलिकोप्टरसहित ४३७ जना…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।