राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता : एकताबद्ध र गतिशील कांग्रेस

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...

कोर खबर

प्रधानन्यायाधीशले भेट्न अस्वीकार गरेपछि विपक्षीले सर्वोच्च अदालतसम्म जुलुस निकाल्ने

भारतका प्रधानन्यायाधीश सूर्य कान्तले भेट्न अस्वीकार गरेपछि विपक्षी दलहरूले सोमबार सर्वोच्च अदालतसम्म जुलुस निकाल्ने भएका छन्।...

कोर खबर

जिम्मेवारीप्रति जवाफदेहिता पनि महत्त्वपूर्ण पक्ष हो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले जिम्मेवारीप्रति जवाफदेहिता पनि महत्त्वपूर्ण पक्ष भएको बताएका छन्।...

कोर खबर

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता चाहिन्छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता आवश्यक रहेको बताएका छन्।...

कोर खबर

कांग्रेसको समावेशी प्रतिनिधित्वको अभ्यासले सर्वसाधारण नेपालीलाई आश्चर्यचकित बनायो : थापा

नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसको महाधिवेशनमा गुरु घिमिरे र जीवन परियारको पराजय तथा विनोद चौधरीको विजयलाई लिएर व्यंग्य…

कोर खबर

गोकुल बाँस्कोटाको प्रश्न : प्रकृति र राजनीतिसँगै बौलाउनु नेपालको नियमित संयोग हो कि… ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्राकृतिक विपद् र राजनीतिक घटनाक्रमलाई लिएर टिप्पणी गरेका छन्।...

कोर खबर

महामन्त्रीमा पराजित भएपछि घिमिरेले भने : लोकतन्त्रमा हार-जित स्वाभाविक प्रक्रिया हो, यो अन्त्य होइन

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गुरुराज घिमिरेले आफूलाई मत दिने महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्।...

कोर खबर

प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ आज

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित चार जना राजदूतहरूको संसदीय सुनुवाइ आज (सोमबार) हुने भएको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।