विचार

समसामयिक विषयमा विज्ञ र स्तम्भकारका विचार, टिप्पणी र विश्लेषण।

अयनांश : वेददेखि विज्ञानसम्म

आज अयनान्तबिन्दु त्यस नक्षत्रस्थितिमा पर्दैन। पृथ्वीको अक्षीय पूर्वगमनका कारण अयनबिन्दुको नक्षत्रसापेक्ष स्थिति समयसँगै परिवर्तन हुन्छ।...

कोर खबर

नेपालमा अपांगमैत्री पैदल पूर्वाधार अझै अधुरो

सडक र फुटपाथ निर्माणमा ठुलो लगानी भए पनि अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सीमित गतिशीलता भएका नागरिकका लागि सहर…

कोर खबर

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा बदल्ने समय

विश्वविद्यालयमा युवासँग भएका छलफल र उनीहरूका जिज्ञासाले हामीलाई एउटा व्यावहारिक पहलतर्फ अघि बढ्न प्रेरित गरेका छन्।...

कोर खबर

गाउँमा विकास पुग्यो तर गाउँलेहरू कहाँ गए?

गाउँसँग मेरो सम्बन्ध केवल जन्मथलो, भूगोल वा कुनै प्रशासनिक सीमासँग जोडिएको छैन। त्यहाँ मेरा सम्झनाहरू जोडिएका छन्। मेरो बाल्यकाल जोडिएको छ।…

कोर खबर

के बदलिएको कांग्रेसले देश बदल्न सक्छ?

यसले पार्टीलाई आफ्नो ऐतिहासिक विरासतभन्दा माथि उठेर लोकतान्त्रिक राजनीतिमार्फत सामान्य नागरिकका दैनिक सरोकारहरूप्रति अर्थपूर्ण ढंगले जबाफ दिन सक्छ र आफ्ना…

कोर खबर

बहुआयामिक संकटको सँघारमा नेपाल

एकातिर युवा बेरोजगारी र आर्थिक मन्दीले सिर्जना गरेको सामाजिक असन्तोष छ भने अर्कातिर वातावरणीय क्षय, वायु प्रदूषण र जलवायु परिवर्तनका…

कोर खबर

फाटेको कांग्रेसभित्र गुटको जरा

भर्खरै नेपाली कांग्रेसको करिब देशैभरिबाट सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि भेला भई सम्पन्न १५औं महाधिवेशनले युवा नेता गगनकुमार थापालाई सभापतिमा…

कोर खबर

दबाब प्रधानमन्त्रीको, कानुनी भारी कर्मचारीको– कस्तो शासन प्रणाली हो यो?

आफ्नो सहमतिमा ठेक्का अघि बढाउने कर्मचारीलाई दबाबमा पारी ठेक्का तोड्न लगाएपछि मन्त्री श्रेष्ठको नैतिक जिम्मेवारी के हुन्छ? प्रधानमन्त्री कार्यालयको प्रतिवाद…

कोर खबर

देशले पढाएका डाक्टर देशमै किन बस्न चाहँदैनन्?

देशप्रेमको भाषणले स्वास्थ्यकर्मी टिक्दैनन्; न्यायोचित पारिश्रमिक, सुरक्षित कार्यस्थल, व्यावसायिक भविष्य र सक्षम स्वास्थ्य प्रणालीले टिकाउँछ। नेपालले अब डाक्टर र नर्स…

कोर खबर

कोरियाका खोरिया किसान!

अहिले उनी सडकपारिको आधुनिक अपार्टमेन्टमा छोराबुहारीसँग बस्छन्। दैनिक खर्चका लागि उनी सरकारबाट प्राप्त हुने ज्येष्ठ नागरिक भत्ताका साथै आफ्नै बारीमा…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।