समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

दिदीभाइको प्रेमको प्रतीक ‘सामाचकेवा’ सुरु

नागेन्द्रकुमार कर्णमहोत्तरी, कात्तिक २८ गते । मिथिलाञ्चलको महान पर्व छठसँगै अहिले भाइबहिनीबिचको प्रेम प्रतीकको पर्व सामाचकेवाको चहलपहल सुरु भएको छ…

कोर खबर

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, नयाँ सरकार नबनेसम्म पुरानै मन्त्रिपरिषद् कायम

जनकपुरधाम, कात्तिक २८ गते । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गर्नुभएको छ ।प्रदेश प्रमुखको…

कोर खबर

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

अन्ताल्या (टर्किए), कात्तिक २८  गते ।  नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएका जलजन्य विपद्को जोखिम न्यूनीकरण…

कोर खबर

ट्रम्प, पुटिन र सी जिनपिङबीच अर्को साता पहिलो त्रिपक्षीय भेटवार्ता हुने

वाशिङ्टन, कात्तिक २८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच अर्को साता…

कोर खबर

सरकारी सेवासुविधा उपयोग गर्न नपाएको ज्येष्ठ नागरिकको गुनासो

सन्तोष सुवेदीधनकुटा, कात्तिक २८ गते । राज्यले उपलब्ध गराएका सेवासुविधा तथा हकअधिकार उपयोग गर्न नपाएको ज्येष्ठ नागरिकले गुनासो गरेका छन्…

कोर खबर

यमनमा सर्वसाधारणको सुरक्षाप्रति राष्ट्रसङ्घको चासो, आक्रमण रोक्न सबै पक्षलाई आग्रह

संयुक्त राष्ट्रसंघ, कात्तिक २८ गते । संयुक्त राष्ट्रसंघले यमनमा सर्वसाधारण नागरिक तथा नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चासो व्यक्त गर्दै…

कोर खबर

हिमाली मुद्दालाई विश्वव्यापी जलवायु वार्ताको मूलधारमा ल्याउन जोड: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ, कात्तिक २८ गते । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी…

कोर खबर

मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदबाट राजीनामा

जनकपुरधाम, कात्तिक २८ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि आज पदबाट राजीनामा दिनुभएको…

कोर खबर

छठ पर्व : मधेश प्रदेशमा अर्थतन्त्र चलायमान

धीरेन्द्रप्रसाद साहसप्तरी, कात्तिक २८ गते । सप्तरीसहित मधेश प्रदेशभरि छठ पर्वको रौनक छाएको छ । सूर्यदेव र छठी माताको आराधनामा…

कोर खबर

चीन भ्रमणलाई फलदायी बनाउन सभापति लामिछानेको निर्देशन

काठमाडौँ, कात्तिक २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।