समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

पाथीभरामा एकैदिन ११ हजार बढी दर्शनार्थी

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकैदिन ११ हजार २७२ जना दर्शनार्थी पुगेका छन् ।…

कोर खबर

जलवायु वार्तामा आदिवासीका मुद्दा प्राथमिकताका साथ उठाउने मन्त्री चौधरीको प्रतिबद्धता

अन्ताल्या (टर्किए), कात्तिक २८ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट प्रभावित आदिवासी जनजाति समुदायका अधिकार, पहिचान,…

कोर खबर

कारागार भवनको निर्माण कार्य ढिलाई हुँदा समस्या

हुम्ला समाचारदाताहुम्ला कात्तिक २८ गते । जिल्ला प्रहरी कार्यालयको हिरासतमा कैदीबन्दीहरु कोचिएर बस्नुपर्ने बाध्यता रहेको छ । तीन वर्षदेखि निर्माण…

कोर खबर

पार्टीका लागि निरन्तर योगदान गर्छु : पूर्वप्रधानमन्त्री देउवा

ललितपुर, कात्तिक २८ गते । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देश, जनता र पार्टीप्रतिको…

कोर खबर

किसानलाई धान भित्र्याउने चटारो

ओखलढुङ्गा, कात्तिक २८ गते । तिहार सकिए लगत्तै ओखलढुङ्गाका किसानलाई धान भित्र्याउने चटारो बढेको छ । जिल्लाका मुख्य धान उत्पादन…

कोर खबर

प्रहरी बिटलाई अग्नि नियन्त्रण उपकरण प्रदान

सिराज खानबाँके, कात्तिक २८ गते । सहरी क्षेत्रमा हुन सक्ने सम्भावित आगलागीका घटना न्यूनीकरण र तत्काल प्रतिकार्यलाई प्रभावकारी बनाउन कोहलपुर…

कोर खबर

बर्दियामा सवारी दुर्घटनामा दुईको मृत्यु, १५ जना घाइते

यज्ञप्रसाद सापकोटाबर्दिया, कार्तिक २८ गते । बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका…

कोर खबर

जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँः सभापति लामिछाने

जनकपुरधाम, कात्तिक २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसामाथि…

कोर खबर

पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारवाही गरिने अध्यक्ष ओलीको चेतावनी

काठमाडौँ, कात्तिक २८ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण…

कोर खबर

टस लुम्बिनीले जित्यो, विराटनगर ब्याटिङ गर्दै

काठमाडौँ, कात्तिक २८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।