समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

योग्य खेलाडीको प्रतिभा पहिचान गरिनुपर्छ : मुख्यमन्त्री भट्ट

अविनाश चौधरीधनगढी, कात्तिक २८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलाडीलाई पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन आवश्यक रहेको…

कोर खबर

अवैध ढुङ्गा ओसारपसारमा संलग्न दुई ट्रक नियन्त्रणमा

बागलुङ, कात्तिक २८ गते । बागलुङमा अवैध रूपमा ढुङ्गा ओसारपसारमा संलग्न दुई वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी…

कोर खबर

अभियन्ता तामाङको दुई पुस्तक लोकार्पित

शिवा तामाङकाठमाडौँ, कात्तिक २८ गते । लेखक तथा अभियन्ता मोहन गोले तामाङको दुई पुस्तक “तामाङ राष्ट्रको राजनीति र तामाङ संस्कार…

कोर खबर

स्वास्थ्य व्यवसायीको दर्ता र प्रमाणपत्रमा क्यूआर कोड लागू

काठमाडौँ, कात्तिक २८ गते । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले संस्थागत सुधारका योजना अघि सारेको छ । परिषद्ले अनलाइन सेवा, प्रमाणपत्रको…

कोर खबर

हेटौँडामा पेस्तोलसहित दुई जना पक्राउ

हेटौँडा, कात्तिक २८ गते । सशस्त्र प्रहरी बल, नेपालले मकवानपुरको हेटौँडाबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरी बल,…

कोर खबर

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

काठमाडौँ, कात्तिक २८ गते । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण, हेरचाह तथा स्याहार योजनामा समावेश हुन…

कोर खबर

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाखको क्षति

भक्तपुर, कात्तिक २८ गते । मध्यपुरथिमि- ९, राधेराधेस्थित प्रजापति कम्प्लेक्सको सातौँ तलामा शनिबार बिहान आगलागी हुँदा करिब ८० लाख रुपियाँ…

कोर खबर

अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, पुरानो उपकरणका कारण अवरोध

वासिङ्टन, कात्तिक २८ गते । अमेरिकाले शुक्रबार रोकिएका हवाई उडान फेरि सुरु गरेको छ । अधिकारीहरूका अनुसार हवाई सेवा अवरुद्ध…

कोर खबर

छठको दोस्रो दिन आज खरना विधि श्रद्धापूर्वक मनाइँदै

धीरेन्द्रप्रसाद साहसप्तरी, कात्तिक २८ गते । लोकआस्था र सूर्य उपासनाको महापर्व छठको दोस्रो दिन शनिबार सप्तरीसहित तराई–मधेशका विभिन्न जिल्लामा खरना…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।