समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

तिलाचन पाण्डेगुल्मी, कात्तिक २९ गते । सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाका…

कोर खबर

उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा

ललितपुर, कात्तिक २९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वको मुख्य दिन आज साँझ ललितपुरको कुपोन्डोल र सानेपास्थित राम मन्दिर…

कोर खबर

डडेल्धुरामा ट्याक्टर दुर्घटना, चालक र सहचालक घाइते

डडेल्धुरा समाचारदाताडडेल्धुरा, कात्तिक २९ गते । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था…

कोर खबर

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर, कात्तिक २९ गते । कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ…

कोर खबर

पोखरा एभेन्जर्सको सहज जित

काठमाडौँ, कात्तिक २९ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजविरुद्ध…

कोर खबर

‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, कात्तिक २९ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुनःसंरचनासँगै विद्यालय तहको…

कोर खबर

सप्तरीमा छठको खरना विधि गरेर व्रत बसेकी महिलाको निधन

धीरेन्द्रप्रसाद साहसप्तरी, कात्तिक २९ गते । छठ पर्वको खरना विधि सम्पन्न गरी निराहार व्रत बसेकी सप्तरीको राजविराजकी एक महिलाको आइतबार…

कोर खबर

समूह सुुदृढीकरण र नेतृत्व विकास तालिम सम्पन्न

नगेन्द्र सापकोटा भक्तपुुर, कात्तिक २९ गते । भक्तपुुरको सूूर्यविनायक नगरपालिका वडा नंं ७ गुुण्डूूस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले अन्तर…

कोर खबर

छठ पर्वको तेस्रो दिन संझिया अर्घ्य दिइयो

नागेन्द्रकुमार कर्णमहोत्तरी, कात्तिक २९ गते । चार दिवसीय छठ पर्वको तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सुर्यलाई पुजापाठसँगै संझिया अर्घ्र्य दिइएको…

कोर खबर

मासपुरका स्थानीयको हातमा छैन जग्गाको लालपुर्जा

राजन रावतहुम्ला कात्तिक २९ गते । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपलिका– ३ को मासपुर गाउँका स्थानीयहरुको हातमा अहिलेसम्म छैन ।…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।