समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

छठको उमङ्गमा शीर्ष व्यक्तित्व

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक ३० गते । सङ्घीय राजधानी काठमाडौँमा व्यस्त रहने विभिन्न दलका शीर्ष नेता तथा व्यक्तित्व यस वर्षको छठपर्व…

कोर खबर

मिनी संसद्को विधायिकी कार्य सुस्त

काठमाडौँ, कात्तिक ३० गते । विगतको अभ्यासभन्दा छिटो गरी सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउने दबाब बढिरहेका बेला मिनी संसद्को विधायिकी…

कोर खबर

हिमालको मुद्दा कोपको मसौदामा

काठमाडौँ, कात्तिक ३० गते । जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालले टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष…

कोर खबर

बढ्दै छ औषधी प्रतिरोधको जोखिम

काठमाडौँ, कात्तिक ३० गते । सामान्य रुघाखोकी, घाँटी दुख्ने र ज्वरो आउनेबित्तिकै चिकित्सकको परामर्शबिना एन्टिबायोटिक सेवन गर्ने प्रवृत्तिले औषधी प्रतिरोधको…

कोर खबर

आस्था र उज्यालोको छठ पर्व (फोटो फिचर)

जानु पाण्डेकपिलवस्तु, कात्तिक २९ गते । कपिलवस्तुमा उल्लास पूर्वक छठ पर्व मनाइएको छ । बाणगंगा नदीलगायत जिल्लाका विभिन्न नदी, पोखरी…

कोर खबर

ठुलो परिमाणमा लागु औषध बरामद

बाबुराम कार्कीसुनसरी, कात्तिक २९ गते । सुनसरीको हरिनगर गाउँपालिका ७ खानचोकबाट प्रहरीले २२ हजार ४७० थान लागूऔषध बरामद गरेको छ । प्रहरी…

कोर खबर

गेस्टहाउसमा एक व्यक्ति मृत फेला

त्रिवेणी (रुकुमपश्चिम), कात्तिक २९ गते । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–३ झुल्नेटास्थित एक गेस्टहाउसको कोठामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्…

कोर खबर

गण्डकी ‘पीएम कप महिला’ क्रिकेटः कास्की र नवलपुर विजयी

कास्की, कात्तिक २९ गते । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय ‘पीएम कप’ महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको आजको…

कोर खबर

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी, कात्तिक २९  गते । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानबाट आज इजाजत नभएका चार थान भरुवा बन्दुक बरामद गरिएको छ ।…

कोर खबर

सभामुख अर्यालद्वारा छठ घाटको अवलोकन

दिपक गौतम वीरगञ्ज (पर्सा), कात्तिक २९ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले वीरगञ्जस्थित घडिअर्वा पोखरी छठ घाटको अवलोकन गर्नुभएको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।