समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ, कात्तिक २९ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताउनुभएको छ ।पत्रकार कृष्ण अधिकारीद्वारा लिखित…

कोर खबर

जनकपुरधामको गङ्गासागरमा रास्वपा सभापति लामिछाने दम्पतीद्वारा छठ पूजा

विजयकुमार साह ढल्केबर, कात्तिक २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उहाँकी धर्मपत्नी निकिता पौडेलले…

कोर खबर

‘नमस्कार मेरा चिनियाँ चिकित्सक’ बृत्तचित्र सार्वजनिक

शिवा तामाङकाठमाडौँ, कात्तिक २९ गते । “नमस्कार मेरा चिनीया चिकित्सक” शीर्षकको वृत्तचित्र सार्वजनिक गरिएको छ । साइनो नेपाल मिडिया सोसाइटीको…

कोर खबर

ताप्लेजुङमा अघि बढ्न सकेन विकास आयोजना

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २९ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता इन्द्र आङ्बोले ताप्लेजुङमा लामो समयदेखि रोकिएका विकास आयोजना…

कोर खबर

छठका व्रतालुले चढाए अस्ताउँदो सूर्यलाई अर्घ

जनार्जन खत्रीसर्लाही, कात्तिक २९ गते । छठ पर्वका व्रतालुले आइतबार साँझ अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ अर्पण गरेका छन् । पानीमा…

कोर खबर

पर्यटक सवार स्कारपियो दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते

हरिकृष्ण ऐडीमुगु, कात्तिक २९ गते । मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कारपियो दुर्घटना हुँदा…

कोर खबर

छठ पर्व : सूर्यलाई प्रथम अर्घ्य दिइयो

धीरेन्द्रप्रसाद साहसप्तरी, कात्तिक २९ गते । लोकआस्था र सूर्य उपासनाको महापर्व छठअन्तर्गत आइतबार सप्तरीसहित मधेश प्रदेशभरका जलाशय तथा नदी किनारमा…

कोर खबर

पर्यटक सवार स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते

हरिकृष्ण ऐडीमुगु, कात्तिक ३० गते । मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कारपियो दुर्घटना हुँदा…

कोर खबर

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालुहरु (फोटोफिचर)

काठमाडौँ, कात्तिक २९ गते । काठमाडौँको गौरीघाटमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । छठपर्वको मुख्य दिन षष्ठी तिथि अर्थात्…

कोर खबर

छठ पर्वले सामाजिक एकताको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

सन्तोष दहितदाङ, कात्तिक २९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य मान्यतालाई सुदृढ…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।