समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

पदयात्रा र मुस्ताङ भ्रमणका पर्यटकको विश्रामस्थल बन्दै भुरुङ्ग–तातोपानी

ठाकुरप्रसाद आचार्य म्याग्दी, कात्तिक १७ गते । मुस्ताङ भ्रमण र अन्नपूर्ण पदयात्रामा निस्कने पर्यटकका लागि म्याग्दीको भुरुङ्ग–तातोपानी विश्रामको आकर्षक गन्तव्य…

कोर खबर

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

सोलुखुम्बु, कात्तिक १७ गते । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक विदेशी नागरिकको…

कोर खबर

कोषका पदाधिकारी नियुक्तिमा सधैँ विवाद

रुपन्देही समाचारदातारुपन्देही, कात्तिक १७ गते । पाँच महिनादेखि रिक्त रहेको लुम्बिनी विकास कोषको उपाध्यक्षमा सरकारले बौद्ध भिक्षुणी गायिका आनीछोइङ डोल्मालाई…

कोर खबर

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा, मङ्सिरभित्र निर्माण सक्ने लक्ष्य

गण्डकी, कात्तिक १७ गते । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड…

कोर खबर

तिहारमा स्वदेशी उत्पादन

नेपालीको महान् चाड बडादसैँपछि अर्को ठुलो चाड तिहार आउन लागेको छ । सहरबजारमा चहलपहल देखिन थालेको छ । तिहार नेपाली…

कोर खबर

कोप–३१ मा नेपालका मुद्दा

नेपालले जलवायु परिवर्तन सिर्जना गरेको होइन तर यसको सबैभन्दा ठुलो मूल्य चुकाइरहेका देशमध्ये नेपाल अग्रपङ्क्तिमा छ । यही हाम्रो समयको…

कोर खबर

अस्थिरताले मधेश विकास प्रभावित

मधेश प्रदेश कृषि, व्यापार, संस्कृति र जनशक्तिका दृष्टिले महत्वपूर्ण प्रदेश हो । यहाँका नागरिकले सिँचाइ, सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र…

कोर खबर

झापामा डेढ लाख रुपियाँ बराबरको पटका बरामद

लीलाराज खड्काझापा, कात्तिक १७ गते । तिहार नजिकिएसँगै भारतबाट अवैध रूपमा पटका भित्रिने क्रम सुरु भएको छ । प्रहरीले झापाका…

कोर खबर

अपाङ्गतामैत्री वातावरण

अपाङ्गता भएका व्यक्तिहरू (शारीरिक, दृष्टि, श्रवण, बौद्धिक, मनोसामाजिक, अटिजम तथा अन्य सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरू) लाई जहाँ जस्तो अवस्थामा…

कोर खबर

कांग्रेस रूपान्तरणको अवसर

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनले नेतृत्व परिवर्तनको सन्देश मात्र दिएको छैन, पार्टीको राजनीतिक संस्कार बदल्ने ऐतिहासिक जिम्मेवारी पनि नयाँ नेतृत्वलाई…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।