समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

छ वर्षदेखि विद्यालय भवन अलपत्र

दैलेख समाचारदातादैलेख, कात्तिक १७ गते । दैलेखको ठाँटीकाँध गाउँपालिका–२, प्याडुलीस्थित दशरथ माध्यमिक विद्यालयको निर्माणाधीन भवन छ वर्ष बितिसक्दा पनि सम्पन्न…

कोर खबर

एउटै कार्यालयमा तीन वर्ष बसेका कर्मचारीको अनिवार्य सरुवा

मकवानपुर समाचारदातामकवानपुर, कात्तिक १७ गते । बागमती प्रदेश सरकारले प्रदेश निजामती कर्मचारीको सरुवा तथा पदस्थापनलाई व्यवस्थित, पारदर्शी बनाउन नयाँ मापदण्ड…

कोर खबर

तिहारको पर्खाइमा किसान

धनगढी समाचारदाताधनगढी, कात्तिक १७ गते । कैलालीमा पुष्प खेती गर्दै आएका किसानको बारीमा तिहारका लागि फूल तयार भएको छ । सिजन…

कोर खबर

नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४.९ प्रतिशत भौतिक प्रगति

काठमाडौँ, कात्तिक १७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नदी नियन्त्रणतर्फ ३४ दशमलव नौ…

कोर खबर

आयुर्वेदमा बिरामीको आकर्षण बढ्दै

कञ्चनपुर समाचारदाताकञ्चनपुर, कात्तिक १७ गते । पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढेसँगै महाकाली आयुर्वेद औषधालय कञ्चनपुरमा बिरामीको चाप अत्यधिक…

कोर खबर

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

काठमाडौँ, कात्तिक १७ गते । काठमाडौँको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।काठमाडौँ…

कोर खबर

बाढीपहिरो प्रभावितको तथ्याङ्क सङ्कलन

पर्वत समाचारदाता पर्वत, कात्तिक १७ गते । पर्वतमा बाढीपहिरोले बस्ती नै उजाडिएपछि विस्थापित बनेका परिवारको पुनर्स्थापनाका लागि पहल थालिएको छ ।…

कोर खबर

सिराहामा सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै

जीवछ यादवलहान, कात्तिक १७ गते । सिराहा जिल्लामा पछिल्लो समय सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै गएको छ । विवाह, चाडपर्व,…

कोर खबर

बाँझो जमिनमा सामूहिक खेती

तनहुँ समाचारदातातनहुँ, कात्तिक १७ गते । सामुदायिक वन संरक्षणमा मात्र सीमित नराखी यसलाई कृषि उत्पादन, खाद्य सुरक्षा र स्थानीयको आय…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।