समाचार

मौसम, यातायात, बजार मूल्य र दैनिक जनजीवनसँग जोडिएका सामान्य समाचार।

लेक लागेर दुई जनाको मृत्यु

मुस्ताङ समाचारदातामुस्ताङ, (मुक्तिनाथ), कात्तिक १७ गते । मुस्ताङमा दुई साताको अवधिमा लेक लागेर दुई नेपालीको ज्यान गएको छ । गत…

कोर खबर

हरर फिल्म फेस्टिभलमा चलचित्र ‘नर’ उत्कृष्ट

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १७ गते । नेपाली चलचित्र ‘नर’ दोस्रो काठमाडौँ हरर फिल्म फेस्टिभल–२०२६ मा सर्वश्रेष्ठ लघुचलचित्र घोषित भएको छ…

कोर खबर

पोखरेल र न्यौपानेलाई ‘जयपृथ्वीबहादुर सिंह’ सम्मान

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १७ गते । विराटनगर प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल र डा. छायादत्त न्यौपानेलाई राष्ट्रिय विभूति स्रष्टा ‘जयपृथ्वीबहादुर सिंह’…

कोर खबर

नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

काठमाडौँ, कात्तिक १७ गते । नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा अध्ययन गर्न समिति गठन गरेको छ…

कोर खबर

रात्रिकालीन व्यवसाय सञ्चालनको समय परिवर्तन

विराटनगर समाचारदताविराटनगर, कात्तिक १७ गते । विराटनगरमा रात्रिकालीन व्यवसाय सञ्चालनका लागि निर्धारित समय परिमार्जन गरिएको छ । होटेल, रेस्टुरेन्ट, गजल रेस्टुरेन्ट,…

कोर खबर

वित्तीय सङ्घीयताबारे प्रदेश अर्थमन्त्रीहरूको छलफल

बुलबुले समाचारदातासुर्खेत, कात्तिक १७ गते । वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन र तीन तहका सरकारबिच वित्तीय स्रोतको बाँडफाँटमा समन्वय खोज्न छ…

कोर खबर

नेपाल–पाकिस्तान लगानी र सहकार्य विस्तारमा जोड

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १७ गते । नेपाल र पाकिस्तानबिच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी…

कोर खबर

तिहार सुरक्षामा प्रहरीको विशेष योजना, थप ५० हजार प्रहरी परिचालन

काठमाडौँ, कात्तिक १७ गते । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ ।…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।