विविध

रोचक, अनौठा र विविध विषयका समाचार।

सयपत्रीले बदलेको गाउँको दृश्य

झापा । पत्रैपत्र भएको सुन्दर सयपत्री फूलले नेपालीको महान् चाड तिहारमा विशेष महत्त्व राख्दछ । घर सजाउँदा होस् या चेलीले…

कोर खबर

पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

पाल्पा । श्रीमान् गुमाएको पीडा । भूकम्पले चर्किएको घर । वर्षायाममा कसरी ओत लाग्ने होला भन्ने चिन्ता । रामपुर नगरपालिका–४…

कोर खबर

एथ्लेटिको म्याड्रिडलाई स्तब्ध पार्दै बायर्न म्युनिख आठौँ स्थानमा उक्लियो

काठमाडौँ  । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडमाथि २–० गोलको महत्त्वपूर्ण जित दर्ता गरेको…

कोर खबर

रोमाविरुद्ध म्यानचेस्टर युनाइटेडको नाटकीय पुनरागमन जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार बिहान सम्पन्न रोमाञ्चक खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एएस रोमामाथि ३–२ गोलको…

कोर खबर

राफिन्हाको दुई गोलमा एस्टन भिल्लामाथि बार्सिलोनाको सहज जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा स्पेनिस क्लब एफसी बार्सिलोनाले इङ्लिस क्लब एस्टन भिल्लामाथि ३–० गोलको सहज जित हात पारेको…

कोर खबर

‘सुन नकिन्नु’ भन्ने मोदीको अपिल बेवास्ता : भारतमा सुन तस्करी १५०० प्रतिशतले बढ्यो

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरूलाई सुन नकिन्न पटक–पटक आग्रह गरे पनि भारतमा यसको अवैध आयात (तस्करी) मा अप्रत्याशित…

कोर खबर

रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा

गुल्मी । पहिरो गएपछि सोमबारदेखि अवरुद्ध बनेको गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सत्यवती गाउँपालिका‐४ स्थित खैरेनी…

कोर खबर

टोपबहादुर रायमाझी २६ गते छुट्दै

काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भोगिरहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी यही कात्तिक २६ गते रिहा हुने भएका छन्।…

कोर खबर

व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी हर्कपुरलाई

ओखलढुङ्गा। दशौँ व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जितेको छ। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्मटारस्थित दूधकोशी नदी किनारको ब्आलेम…

कोर खबर

जनकपुर झिनोअन्तरले पराजित हुँदा लुम्बिनीको शानदार जित

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल०को तेस्रो संस्करणअन्तर्गत मंगलबार भएका दुई खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्स विजयी भए ।…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।