अन्तर्राष्ट्रिय

विश्वका प्रमुख राजनीतिक, आर्थिक र कूटनीतिक घटनाक्रम।

अर्नब चक्रवातको प्रभाव : आन्ध्र प्रदेश, तेलंगाना र ओडिशामा भारी वर्षा

चक्रवात अर्नबको प्रभाव अझै जारी छ। भारतका आन्ध्र प्रदेश, तेलंगाना र ओडिशामा भारी वर्षा भइरहेको छ।...

कोर खबर

स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृ*त्यु, १७९ घाइते

डीडी न्युजका अनुसार दुर्घटनापछि उद्धार तथा राहतका लागि आपत्कालीन र स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पुगेको छ।...

कोर खबर

विमान दुर्घटना हुनबाट जोगाउने भारतीय पाइलटलाई यूएईको प्रतिष्ठित सम्मान

संयुक्त अरब इमिरेट्स (यूएई) ले फ्लाई दुबईको विमान दुर्घटना हुनबाट जोगाउने भारतीय पाइलट क्याप्टेन स्मित मच्छरलाई प्रतिष्ठित सम्मान प्रदान गरेको…

कोर खबर

यात्रुको ज्यान जोगाउने भारतीय पाइलटलाई यूएईको उच्च सम्मान

फ्लाई दुबईमा कार्यरत क्याप्टेन मच्छरलाई ‘अर्डर अफ जायद सेकेन्ड क्लास–फर्स्ट क्लास’ बाट सम्मानित गरिएको हो।...

कोर खबर

प्यालेस्टाइनद्वारा इजरायली कारबाहीविरुद्ध राष्ट्रसङ्घमा पत्र

इजरायली सेनाले जबर्जस्ती निष्कासन, सामूहिक गिरफ्तारी, अमानवीय व्यवहार, प्यालेस्टिनीहरूको सम्पत्ति जफत गर्ने र इब्राहिमी मस्जिद बन्द गर्ने कार्य जारी राखेको…

कोर खबर

महिला, शान्ति र सुरक्षा एजेन्डा कार्यान्वयन गर्न राष्ट्रसङ्घीय महासचिवको आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन थप प्रयास गर्न आह्वान गरेका छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।