अन्तर्राष्ट्रिय

विश्वका प्रमुख राजनीतिक, आर्थिक र कूटनीतिक घटनाक्रम।

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या मङ्गलबार २९ पुगेको छ…

कोर खबर

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

अस्ट्रेलियाको रिजर्भ बैंकले मङ्गलबार दुईदिने मौद्रिक नीति बैठकपछि ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाउने निर्णय गरेको हो। यसअघि फेब्रुअरी, मार्च, मे…

कोर खबर

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

ग्राहकको भेषमा पसल पुगेका एक व्यक्तिले अडेमार्स पिगुएट ब्रान्डको घडी लगाएर हेर्ने क्रममा आफ्नो नाडीमा राखेपछि पसलबाट भागेका थिए।...

कोर खबर

छोराको पढाई कमजोर भएको भन्दै बाबुद्वारा विद्यालयमै दुई राउन्ड हवाई फायर

आफ्नो बच्चाले सामान्य हिसाबसमेत गर्न नसकेको भन्दै एक अभिभावकले विद्यालयमा हंगामा गरेपछि विद्यार्थी र शिक्षकहरू त्रसित भएका छन्।...

कोर खबर

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

युक्रेनको जापोरिज्जिया क्षेत्रमा मानवीय सहायता वितरण भइरहेको विद्यालयमा रुसी हवाई आक्रमण हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ।...

कोर खबर

अमेरिकी मध्यावधि निर्वाचन : कंग्रेसलाई बहुमत ल्याउन चुनौती

अमेरिकी कंग्रेसका दुवै सदनमा बहुमत कायम गर्ने प्रतिस्पर्धाबीच मतदाताले मंगलबार मध्यावधि निर्वाचनमा मतदान गर्दैछन्।...

कोर खबर

अमेरिकी मध्यावधि निर्वाचन : ट्रम्पको लोकप्रियताको परीक्षा

मध्यावधि निर्वाचनले राष्ट्रपति परिवर्तन गर्दैन, तर कंग्रेसमा विपक्षी दलले बहुमत हासिल गरेमा राष्ट्रपतिका नीतिगत प्रस्ताव, बजेट र सरकारी नियुक्तिसम्बन्धी निर्णयमा…

कोर खबर

इरानको केश्म टापुमा अमेरिकाले गर्‍यो सैन्य हमला

अमेरिकी अधिकारीहरूका अनुसार पछिल्ला केही सातादेखि अमेरिकी सेनाले इरानका विभिन्न क्षेत्रमा सीमित स्तरका कारबाही गर्दै आएको छ।...

कोर खबर

मध्यपूर्व महाशक्तिहरूको युद्धमैदान बन्नु हुँदैन: राष्ट्रपति सी

चीनका राष्ट्रपति सी जिनपिङले मध्यपूर्व र खाडी क्षेत्र शक्तिशाली राष्ट्रहरूबिचको प्रतिस्पर्धाको युद्धमैदान बन्न नहुने बताएका छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।