स्वास्थ्य

रोग, उपचार, स्वास्थ्य सेवा, बीमा र जनस्वास्थ्यसम्बन्धी समाचार।

नसर्ने रोगको बढ्दो बोझ

नसर्ने रोगको प्रारम्भिक पहिचान गर्न सरकारले २०८१ सालको फागुनमा सञ्चालन गरेको देशव्यापी नि:शुल्क परीक्षण अभियानमा करिब १२ लाख नागरिक सहभागी…

कोर खबर

क्षतिपूर्तिमा अल्झिएको न्याय

जनकपुरधाम। कोभिड-१९ महामारी उत्कर्षमा रहेका बेला आफ्नो ज्यान जोखिममा राखेर बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीका परिवारले राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति अझै पूरा…

कोर खबर

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

झापा। मेचीनगर नगरपालिकाले अनुमति बेगर अस्पताल, क्लिनिक तथा प्रयोगशाल सञ्चालन गर्ने १३ निकायलाई कारबाही गरेको छ । नगरपालिकाको संयोजकत्वमा जिल्ला…

कोर खबर

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं।नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले आठ अर्ब ५९ करोड मूल्य बराबरको खोप सहायता गर्ने भएको छ…

कोर खबर

मौसमी फ्लू र भाइरल ज्वरोः कारण, लक्षण, बच्ने उपाय र घरेलु उपचार

काठमाडौँ, कात्तिक १० गते । पछिल्लो समय भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ। यस सन्दर्भमा हामीले कन्सल्ट्यान्ट फेमिली फिजिसियन डा.…

कोर खबर

क्यान्सरले लिंग गुमाए, पत्नीको साथले फर्कियो आत्मविश्वास

सुरुमा उनले फंगल संक्रमण भएको ठानेर अनलाइनबाट औषधि किने। तर, उनकी पत्नी निकीले चिकित्सकसँग जाँच गराउन जोड दिइन्। परीक्षणपछि उनलाई…

कोर खबर

मुस्ताङमै सहज आँखा उपचार सेवा

मुस्ताङ।मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ। करिब १५ वर्षअघि स्थापना भएको सामुदायिक केन्द्रले मुस्ताङका ग्रामीण तथा दुर्गम…

कोर खबर

मिर्गौला र क्यान्सरका रोगीलाई आर्थिक सहयोग

चन्द्र पन्दाकताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले मिर्गौला र क्यान्सरका रोगीलाई आर्थिक सहयोग गरेको छ ।…

कोर खबर

क्यान्सर देखिएपछि १९ वर्षको उमेरमा फ्रिज गरिएको डिम्बबाट ४३ वर्षमा आमा

बेलायतकी क्यासान्ड्रा बेकन १७ वर्षकी हुँदा उनलाई हजकिन लिम्फोमा नामक रगतको क्यान्सर भएको पत्ता लाग्यो । केमोथेरापीको पहिलो चरणपछि क्यान्सर…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।