अर्थतन्त्र

बजार, बैंकिङ, सेयर, विप्रेषण, उद्योग र व्यापारसम्बन्धी आर्थिक समाचार।

भारतका प्रधानमन्त्री मोदी र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच नयाँदिल्लीमा संक्षिप्त भेटवार्ता भएको छ।...

कोर खबर

पीएचपी सुरक्षा जोखिम : कोर बैंकिङ प्रणाली सुरक्षित रहेको राष्ट्र बैंकको भनाइ

राष्ट्र बैंकले हालसम्म बैंकिङ प्रणालीमा समस्या आएको वा सर्वसाधारणको रकम तथा व्यक्तिगत विवरण चोरी भएको पुष्टि नभएको स्पष्ट पारेको छ।...

कोर खबर

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच सवाल–जवाफ

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ।...

कोर खबर

लेम्फीले ल्यायो ‘एम्बिसन ह्याज नो पासपोर्ट’

नेपालसहित ३० भन्दा बढी देशमा रेमिट्यान्स सेवा दिँदै आएको अन्तर्राष्ट्रिय डिजिटल वित्तीय प्लेटफर्म लेम्फीले आफ्नो इतिहासकै सबैभन्दा ठूलो उत्पादन विस्तार…

कोर खबर

इन्जिनियर लामिछानेको गाईभैँसी पालनबाट मासिक १५ लाख बचत

मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने।...

कोर खबर

धानखेत मासेर अलैंचीमा रमाउँदै किसान

अलैंची राम्रो फलेपछि किसान उत्साही देखिएका छन् । पछिल्लो वर्ष अलैंचीको उत्पादन र आम्दानी दुवै राम्रो भएपछि किसानमा अलैंची खेतीप्रति…

कोर खबर

पाँच वर्षमा आधा पनि काम नगर्ने निर्माणकर्तासँगको ठेक्का तोड्ने तयारी

पाँच वर्षसम्म मेची क्षेत्रका सर्वसाधारणलाई ‘सडक निर्माण समयमै सकिने’ आश्वासनमा झुलाएपछि अन्ततः अलपत्र काम थाति राखेर ठेक्का तोड्ने अवस्था आएको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।