अर्थतन्त्र

बजार, बैंकिङ, सेयर, विप्रेषण, उद्योग र व्यापारसम्बन्धी आर्थिक समाचार।

प्रमुख आचार्यको प्रश्न : भारत भ्रमणमा दिइएको अर्थमन्त्री वाग्लेको अभिव्यक्तिको सन्देश के हो ?

नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिको राजनीतिक…

कोर खबर

पिएचपी समस्याले बैंकिङ प्रणाली प्रभावित

बिहीबारदेखि विश्वव्यापी रूपमा वेब प्रविधि (पिएचपी) प्रोग्रामिङमा देखिएको समस्याबाट उत्पन्न सुरक्षा जोखिमका कारण नेपालको बैंकिङ प्रणाली पनि प्रभावित भएको छ।...

कोर खबर

श्रम संस्कृतिको सरकार आए यातायात र उद्योगका मजदुरको बिमा गरिन्छ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सरकार बने यातायात तथा उद्योगमा काम गर्ने चालक र मजदुरलाई न्याय दिइने…

कोर खबर

गोकुल बास्कोटाको आरोप : भारत पुग्नेबित्तिकै अर्थमन्त्री वाग्ले नेपाल राष्ट्रविरुद्ध बोल्छन्

नेकपा एमालेका नेता गोकुल बास्कोटाले अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणलाई लिएर टिप्पणी गरेका छन्।...

कोर खबर

बेनी-दरवाङ-मुना सडक पुनर्निर्माण गर्न नौ करोड लाग्ने अनुमान

बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।...

कोर खबर

पोखरा-दुबई उडानको एक महिना : ६ हजार बढी यात्रुले लिए सेवा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले शुक्रबार एक महिना पूरा गरेको छ। फ्लाइ दुबईले गत असोज…

कोर खबर

नारायणी कटान नियन्त्रण गर्न बजेट सुनिश्चित गर्छु: मन्त्री गौतम

उनले विशेषगरी नारायणी नदीको कटानबाट प्रभावित क्षेत्रको अवलोकन गर्दै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।...

कोर खबर

परम्परागत खेती छाडेर किवीतर्फ आकर्षित हुँदै किसान

मकै, कोदो र आलु खेती हुँदै आएका सिन्धुलीको सुनकोसी गाउँपालिका-७ नागीका डाँडापाखा यतिबेला किवीका बोटले हरियाली देखिन थालेका छन्।...

कोर खबर

भारतीय विदेशमन्त्री जयशंकरसँग अर्थमन्त्री वाग्लेको प्रश्नोत्तर: विपद्‌मा गरेको सहयोगको तारिफ

‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?’ भन्ने प्रश्न गर्दै वाग्लेले बहुपक्षीय सहकार्य क्षेत्रीय तहमा सीमित हुँदै जाने प्रवृत्तिले…

कोर खबर

दिल्ली पुगेर अर्थमन्त्री वाग्लेले भने: यो वर्षको अन्त्य सम्ममा प्रधानमन्त्री बालेनले भारत भ्रमण गर्नुहुनेछ

प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाइ छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।