प्रवास

वैदेशिक रोजगारी, श्रम स्वीकृति र प्रवासी नेपालीसम्बन्धी समाचार।

बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा लन्डनमा श्रद्धाञ्जली सभा

ग्रिनविचको रोयल बरोको आयोजनामा बिहीबार वुलविच टाउन हलस्थित भिक्टोरिया हल, वेलिङ्टन स्ट्रिटमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो।...

कोर खबर

टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग

टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २ करोड १५ लाख १७ हजार सहयोग…

कोर खबर

अस्ट्रेलियामा नेपालीले चलाएको कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृ*त्यु, सन्दीपले भने-माफी चाहन्छु

अस्ट्रेलियाको सिड्नीस्थित ड्राइभवेमा खेलिरहेकी तीन वर्षीया बालिकालाई कारले ठक्कर दिँदा मृत्यु भएको घटनामा नेपाली चालक सन्दीप अधिकारीले माफी मागेका छन्।...

कोर खबर

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र माइक्रोनेसियाको संघीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएको छ। नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका देशहरूका सङ्ख्या यससँगै १८५…

कोर खबर

नेपालको विपत्तिमा नरउडमा बल्यो आशाको दीप

नरउड टाउन कमनमा आयोजित कार्यक्रममा नेपालमा भएको प्राकृतिक विपत्तिप्रति ऐक्यबद्धता जनाउँदै पीडितहरूको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रार्थना गरिएको…

कोर खबर

आइटी क्षेत्र अर्थतन्त्रको महत्त्वपूर्ण स्रोत : कार्यवाहक राजदूत दुवाडी

कार्यक्रममा नेपाल-बेलायत व्यापारिक सम्बन्ध, प्रविधि क्षेत्रको सम्भावना तथा व्यवसाय विस्तारका विषयमा छलफल गरिएको थियो।...

कोर खबर

बाढी पीडितलाई सहयोग जुटाउन कार्यबाहक राजदूत दुवाडीको सक्रियता, थप सहयोग गर्न ब्रिटिश सांसदको आग्रह

जलवायु परिवर्तनका कारण भएको ठानिएको भीषण बाढीबाट पीडित नेपाललाई थप सहयोग गर्न बेलायती सांसदहरूले आग्रह गरेका छन्।...

कोर खबर

भोटेकोशी बाढीपीडितलाई चर्चित सेफ टंक सापकोटाले पठाए ५१ लाख रुपैयाँ

सापकोटाले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ हजार युरो अर्थात् ५१ लाख ११ हजार एक सय ५१ रुपैयाँ…

कोर खबर

बाढीमा ज्यान गुमाएकाको सम्झनामा बेलायतमा दीपप्रज्वलन

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेलायतमा दीपप्रज्वलन गरिएको छ।...

कोर खबर

रसुवा बाढीपीडितका लागि एनआरएनएको तत्काल ५ करोड सहयोग, चिकित्सक टोली परिचालन गरिने

बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले संघले यो निर्णय गरेको हो।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।