कृषि

खेती, किसान, मल-बीउ, सिँचाइ र कृषि बजारसम्बन्धी समाचार।

हाँससँगै रमाएका शंकर, वर्षेनी बेच्छन् १५ हजार चल्ला

सुरुआती चरणमा महत्तोले करिब दुई हजार हाँस पालेका थिए। तर, स्यालले हाँस मार्ने र अन्य कारणले हाँस मर्ने समस्या बढेपछि…

कोर खबर

नौ लाख किसानलाई बजारसँग जोड्न श्रीलङ्कामा कृषि कार्यक्रम

श्रीलङ्काले कृषि क्षेत्रको आधुनिकीकरण र राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाउने उद्देश्यले शुक्रबार ६६ करोड ५० लाख अमेरिकी डलरको कृषि विकास…

कोर खबर

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ। निरन्तर हावाहुरी, वर्षासँगै हिमपात हुँदा यहाँ चिसो…

कोर खबर

स्याउ उत्पादनको केन्द्र जुम्लामा विकास बोर्डको मुख्यालय राख्न माग

जुम्लाको स्याउ खेती कुनै सीमित कृषि व्यवसाय होइन, जिल्लाको अर्थतन्त्र धान्ने प्रमुख आधार हो।

कोर खबर

बेमौसमी पानीले जुट किसान चिन्तित

हरिप्रसाद कोइराला मोरङ, कात्तिक १४ गते । दक्षिणी मोरङमा बुधबारदेखि लगातार झरी परेपछि धनपालथान गाउँपालिका, रङ्गेली, रतुवामाई र सुनबर्सी नगरपालिकाका…

कोर खबर

निःशुल्क भए पनि माटो परीक्षण गर्न आएनन् किसान

गोकर्ण दयालबैतडी, कात्तिक १४ गते । दशरथ चन्द नगरपालिकाले किसानका लागि जिल्लामै पहिलो पटक स्थापना गरेको निःशुल्क माटो परीक्षण प्रयोगशाला…

कोर खबर

निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

भोजपुर। धान पाकेर भित्राउने समयमा मौसम प्रतिकूल बनेर निरन्तर वर्षा हुन थालेपछि जिल्लाका किसान चिन्तित बनेका छन्। खेतमा धान पाकेर…

कोर खबर

फूल आयतमा रोक लगाएपछि व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै

बाँके। भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै गएको छ। नेपालगन्ज, कोहलपुर, खजुरा र जानकी गाउँपालिकामा…

कोर खबर

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर। कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण गरिएको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउँदले यस…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।