कोर खबर

२०,१०९ लेखहरू

ताजा लेखहरू

शिक्षा

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्ने योजना, आगामी शैक्षिक सत्रदेखि थप दुई सय विद्यालयमा

सरकारले आगामी शैक्षिक सत्रदेखि थप दुई सय सामुदायिक विद्यालयमा प्राविधिक धार सञ्चालन गर्ने योजना बनाएको छ।

कोर खबर
अर्थतन्त्र

वनलाई तथ्यांकमा होइन अर्थमा बदलौं

नेपालले विश्वलाई एउटा महत्त्वपूर्ण उदाहरण पनि दिन सक्छ वन क्षेत्र बढाउनु र प्राकृतिक वनको गुणस्तर जोगाउनु एकअर्काका विरोधी होइनन्।...

कोर खबर
कृषि

धान पाक्ने बेला, बजार मूल्यबारे किसान अन्योलमा: समर्थन मूल्य समयमै तोक्न माग

धान काट्ने समय नजिकिँदा किसानहरूले सरकारलाई न्यूनतम समर्थन मूल्य समयमै घोषणा गर्न माग गरेका छन्।

कोर खबर
खेलकुद

पोखरामा राष्ट्रिय युवा एथलेटिक्स प्रतियोगिता सुरु, सात प्रदेशका चार सय खेलाडी सहभागी

सात प्रदेशका करिब चार सय युवा खेलाडी सहभागी राष्ट्रिय युवा एथलेटिक्स प्रतियोगिता पोखरामा सुरु भएको छ।

कोर खबर
अर्थतन्त्र

पूँजीगत खर्च बढाउन सरकारको नयाँ कार्ययोजना, त्रैमासिक लक्ष्य तोकियो

विकास खर्च न्यून भएको आलोचनापछि सरकारले त्रैमासिक लक्ष्यसहितको कार्ययोजना सार्वजनिक गरेको छ।

कोर खबर
विविध

प्रजनन दर बढाउन यो देशले सुरु गर्‍यो कर्मचारीका लागि ‘डेटिङ सेवा’

मंगलबार सार्वजनिक गरिएको यो सेवाले २१ देखि ३५ वर्ष उमेरका सरकारी कर्मचारीलाई लक्षित गरेको छ।

कोर खबर
स्वास्थ्य

६ महिने सुत्केरी बिदा आमा र शिशुको स्वास्थ्यका लागि आवश्यक : स्वास्थ्य विज्ञ

प्रस्तावित संशोधनको उद्देश्य आमा तथा नवजात शिशुको स्वास्थ्य संरक्षण, स्तनपान प्रवर्द्धन र प्रसूतिपश्चात् आमालाई पर्याप्त आराम तथा हेरचाहको अवसर उपलब्ध…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।