कोर खबर

१८,९९८ लेखहरू

ताजा लेखहरू

प्रविधि

परीक्षणका क्रममा जेमिनीले तीन कम्पनीको प्रणाली ह्याक गर्‍यो

गुगलले यो घटना जेमिनीको निर्धारित उद्देश्य वा सुरक्षा नियमविपरीत व्यवहारको उदाहरण नभएको बताएको छ।...

कोर खबर
अन्तर्वार्ता

संविधान संशोधन राष्ट्रिय सहमतिबिना सम्भव छैन : संयोजक शाह

हाल उक्त कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको छ र सरकारले सो प्रतिवेदन अध्ययन गरिरहेको छ।...

कोर खबर
समाज

हस्तकलामा रमाउँदै महिला समूह, ढाका बुनेर आत्मनिर्भर बन्दै

परम्परागत ढाका बुनाइलाई व्यवसायमा रूपान्तरण गर्दै एक महिला समूहले आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेको छ।

कोर खबर
अन्तर्वार्ता

संविधानको सही अभ्यासले नै लोकतन्त्र बलियो बन्छ : पूर्वराष्ट्रपति यादव

२०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी हुँदा नेपाल लामो राजनीतिक संक्रमण, आन्दोलन र संविधान निर्माणको बहसबाट गुज्रिरहेको थियो।...

कोर खबर
विविध

‘महिलाले सिलिन्डर उठाउन सक्दैनन्’ भनेर जागिर नदिँदा १९ लाख बढी क्षतिपूर्ति तिर्न आदेश

एलपीजी बोटलिङ प्लान्टमा रिफिलिङ हेल्परको पदका लागि स्थानीय समितिले सिफारिस गरेका ४९ जनामध्ये उनी पनि थिइन्।...

कोर खबर
समाज

आज कागे अष्टमी पर्व मनाइँदै

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ।...

कोर खबर
अर्थतन्त्र

विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक

आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको…

कोर खबर
अर्थतन्त्र

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने

सहकार्यले विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकहरूलाई आफ्नो यात्राभर आ–आफ्नो देशमा रहेका परिवार सदस्य र साथीभाइलगायत सबैसँग सम्पर्कमा रहन सहज…

कोर खबर
विविध

कुकुरको समस्या नसुनेको भन्दै जब अधिकारीकै टेबलमा छोडियो पाँच कुकुर…

छाडा कुकुरको समस्या समाधान गर्न प्रशासनले चासो नदिएको भन्दै भारतमा एक नेताले रोचक तरिकाले विरोध जनाएका छन्।...

कोर खबर
प्रवास

बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा लन्डनमा श्रद्धाञ्जली सभा

ग्रिनविचको रोयल बरोको आयोजनामा बिहीबार वुलविच टाउन हलस्थित भिक्टोरिया हल, वेलिङ्टन स्ट्रिटमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।