कोर खबर

१९,१९८ लेखहरू

ताजा लेखहरू

अर्थतन्त्र

नेप्सेमा दोहोरो अङ्कको सुधार, कारोबार रकम सवा तीन अर्ब

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढेर दुई हजार ५७८ दशमलव ७३ विन्दुमा पुगेको हो।...

कोर खबर
राजनीति

काठमाडौंमा भीषण वर्षा, कांग्रेसका नेता-कार्यकर्ता निथ्रुक्कै

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा उम्मेदवारी दर्ताको चटारो चलिरहँदा एक्कासी परेको भीषण वर्षाले राष्ट्रिय सभागृह परिसरमा रहेका नेता तथा कार्यकर्ता निथुक्कै…

कोर खबर
समाज

काठमाडौंसहित पाँच प्रदेशमा असिनापानी र हावाहुरी

काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा मंगलबार दिउँसो मेघगर्जन, चट्याङ र असिनासहित वर्षा सुरु भएको छ।...

कोर खबर
राजनीति

कांग्रेसको बन्द सत्र बुधबार बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने

बन्द सत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रस्तावसहित विभिन्न प्रतिवेदनमाथि व्यापक छलफल भएको छ।...

कोर खबर
राजनीति

आर्थिक स्वतन्त्रता संकुचित बनाइए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी

नेपालले राजनीतिक र सामाजिक स्वतन्त्रतालाई अंगीकार गरे पनि आर्थिक स्वतन्त्रतालाई उपयुक्त रूपमा अवलम्बन गर्न नसक्दा पटक–पटक आर्थिक समस्या व्यहोर्नुपरेको उनको…

कोर खबर
राजनीति

एमालेको निष्कर्ष : भूराजनीतिक अवस्था संवेदनशील बन्यो, जागरुकता अपरिहार्य छ

शक्तिराष्ट्रहरूमा बढ्दै गएको उग्र राष्ट्रवाद, संरक्षणवाद र एकपक्षीयताका कारण संयुक्त राष्ट्रसंघको भूमिका कमजोर बन्दै गएको एमालेले जनाएको छ।...

कोर खबर
राजनीति

जीवन परियारले दिए समावेशी उपसभापतिमा उम्मेदवारी

परियारले पार्टीमा समावेशिता, सामाजिक न्याय र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै उपसभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।