कोर खबर

१७,६६७ लेखहरू

ताजा लेखहरू

शिक्षा

मधेशमा शिक्षा सुधारको बहस : उपकुलपतिदेखि शिक्षा सचिवसम्म कसले के भने?

मधेश प्रदेशको शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि नीतिगत परिवर्तनसँगै आधारभूत शिक्षाको जग बलियो बनाउनुपर्नेमा शिक्षा क्षेत्रका विज्ञ तथा सरोकारवालाले जोड…

कोर खबर
राजनीति

काठमाडौं-४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइयो

सोही प्रतिवेदनलाई मन्त्रालयले लामो समयपछि कार्यान्वयनमा ल्याउँदै सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा ल्याउने कार्य सुरु गरेको हो।...

कोर खबर
राजनीति

रास्वपाले कांग्रेसलाई भित्तामा पुर्‍यायो, अब मैदानमा ल्याउन मेरो उम्मेदवारी : राठौर

उनले आफ्नो उम्मेदवारी कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र सुवर्णशमशेरले निर्माण गरेको पार्टीको मूल आदर्श र राजनीतिक संस्कार…

कोर खबर
राजनीति

तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन

अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभा तान्जानियाको अरुसास्थित अरुसा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा औपचारिक रूपमा उद्घाटन भएको छ।...

कोर खबर
राजनीति

कांग्रेस महाधिवेशन : कोशीबाट महामन्त्रीदेखि सहमहामन्त्रीसम्म आधा दर्जन आकांक्षी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशबाट महामन्त्रीदेखि सहमहामन्त्रीसम्मका पदमा नेताहरूले उम्मेदवारी घोषणा गरेका छन्।...

कोर खबर
राजनीति

आईपीयू सचिवालयसँग नेपाली प्रतिनिधिमण्डलद्वारा जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन एजेन्डामा छलफल

एजेन्डामार्फत जलवायुजन्य विपद्का कारण संवेदनशील क्षेत्रमा परेको असर न्यूनीकरण, विपद् पूर्वतयारी तथा उत्थानशीलता अभिवृद्धि र अन्तर्राष्ट्रिय संसदीय सहकार्यलाई थप प्रभावकारी…

कोर खबर
कला तथा मनोरञ्जन

स्वस्तिमाको कटाक्ष : धन्न नेपालमा जन्मिन पाइयो भन्ने दिन कहिले आउला ?

सार्वजनिक भिडियोमा सरकारी विद्यालयका बालबालिका खाजाको समयमा सुखा चिउरा पानीमा भिजाएर खाइ रहेको अवस्था देख्न सकिन्छ।...

कोर खबर
समाज

खुल्यो अन्नपूर्ण चक्रीय पदमार्ग

मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ-मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ पन्छाएपछि खुलेको हो।...

कोर खबर
राजनीति

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभाका क्रममा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले चिनियाँ प्रतिनिधिमण्डलसँग शिष्टाचार भेट गरेका छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।