कोर खबर

१७,७७३ लेखहरू

ताजा लेखहरू

समाज

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल…

कोर खबर
अर्थतन्त्र

दसैंको मुखमा मारमा उपभोक्ता,५० प्रतिशतसम्म मूल्यवृद्धि

काठमाडौंका असन, इन्द्रचोक, न्युरोड, महाबौद्ध, पुतलीसडक, लगनखेल, भक्तपुर क्षेत्रका बजारमा दसैंको किनमेल गर्नेको खासै चहलपहल सुरु भइसकेको देखिन्न।...

कोर खबर
खेलकुद

शाइ होपको शतकमा भारतविरुद्ध वेस्ट इन्डिजको ऐतिहासिक जित

भारतविरुद्ध दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा शाइ होपले विस्फोटक शतक प्रहार गरेपछि वेस्ट इन्डिजले ऐतिहासिक जित निकालेको छ।...

कोर खबर
समाज

आश्विन कृष्ण औँसी : सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ।...

कोर खबर
कला तथा मनोरञ्जन

तल्लो बाटोको त्रासदी

सुखी र समृद्ध जीवन, सम्मानजनक अस्तित्व अनि सुनिश्चित र सुरक्षित भविष्यको सपना देख्ने मान्छेहरूको सपनाको देश बनेको छ अमेरिका।...

कोर खबर
राजनीति

भारी मतान्तरसहित गगन थापा कांग्रेस सभापतिमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतान्तरसहित पार्टी सभापतिमा निर्वाचित भएका छन्।...

कोर खबर
समाज

पारिवारिक विवादमा तीन महिने शिशुको मृ*त्यु, चार जना पक्राउ

घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...

कोर खबर
कला तथा मनोरञ्जन

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध गायक पशुपति शर्मालाई अध्यक्ष निर्वाचित गरेको छ।...

कोर खबर
समाज

बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको ज्यान गयो

घटनालगत्तै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रमेश तिमल्सिनाको नेतृत्वमा खटिएको टोलीले घाइते केसीको उद्धार गरी उपचारका लागि लमही अस्पताल…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।