कोर खबर

१९,२६५ लेखहरू

ताजा लेखहरू

अपराध

विभिन्न स्थानबाट लागु औषधसहित ३१ जना पक्राउ

काठमाडौँ । विभिन्न स्थानबाट लागूऔषध सहित ३१ जना पक्राउ पक्राउ परेका छन् । सिन्धुली, मोरङ, चितवन लगायतका जिल्लाबाट ३१ जना पक्राउ…

कोर खबर
समाचार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, कात्तिक १३ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार २०० रुपियाँ…

कोर खबर
राजनीति

कांग्रेसले नयाँ संस्थागत संरचना बनाउँदै

नेपाली कांग्रेसले महाधिवेशनबाट पारित विचार, नीति तथा कार्यक्रम नागरिकमाझ पुर्‍याउन मंसिर महिनाभरि विशेष अभियान सञ्चालन गर्ने भएको छ।...

कोर खबर
प्रदेश

विपद् व्यवस्थापनमा तीनै तहबीच समन्वय आवश्यक : मुख्यमन्त्री आचार्य

१३ कात्तिक, अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार र सम्बन्धित…

कोर खबर
अपराध

जेन–जी आन्दोलनमा फरार कैदी पक्राउ

काठमाडौं।जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका एक कैदी १४ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१० का ३५…

कोर खबर
खेलकुद

स्पेन रेल दुर्घटनामा लंग जम्पर जुलिएटा ग्यालेगोको मृ’त्यु

स्पेनको टोलेडो प्रान्तमा भएको रेल दुर्घटनामा २४ वर्षीया लंग जम्प खेलाडी जुलिएटा ग्यालेगोको मृत्यु भएको छ।...

कोर खबर
विविध

भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

आज शुक्रबारदेखि २० कात्तिकसम्म बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

कोर खबर
कला तथा मनोरञ्जन

इटालीबाट गायिका प्रविशा अधिकारीले देखाइन् ‘बेबीमुन’

काठमाडौँ । नेपाली संगीत क्षेत्रकी लोकप्रिय गायिका प्रविशा अधिकारी छिट्टै आमा बन्ने तयारीमा छिन् । पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा…

कोर खबर
राजनीति

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न आयोग जाने तयारीमा कांग्रेस

१३ कात्तिक, काठमाडौं । १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि नेपाली कांग्रेस निर्वाचन आयोग जाने तयारीमा जुटेको छ…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।