कोर खबर

१९,३७३ लेखहरू

ताजा लेखहरू

राजनीति

इनम सापकोटा प्रकरणपछि बसेको फुलकोर्ट बैठकमा के–के कुरा भए?

सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्पर्क देखिएको विषयमा शुक्रबार सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बसेको छ।

कोर खबर
अपराध

डीडीसीका तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन…

कोर खबर
अपराध

पत्रकार पक्राउबारे रास्वपाका सचेतक भन्छन् : प्रहरीको जंगे शैली

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकारहरू पक्राउ गरिएको घटनालाई जंगे शैलीको संज्ञा दिएका छन् ।

कोर खबर
विविध

शाही शासन सम्झाउने शुक्रबारे धरपकड

सरकारले शाही शासनकालको झल्को आउनेगरी शुक्रबार विभिन्न मिडिया हाउस पुगेर धरपकड जारी राख्यो । प्रेस तर्साउने सरकारी कार्यशैलीको सत्तारुढ रास्वपाले…

कोर खबर
राजनीति

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ: मन्त्री तिमिल्सिना

सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरेको घटनाप्रति चौतर्फी विरोध भइरहेका बेला सरकारले पक्राउ परेका सबै पत्रकार रिहा भएको जनाएको…

कोर खबर
समाचार

‘पत्रकार पक्राउमा प्रधानमन्त्री कार्यालयको संलग्न छैन’

काठमाडौँ, कात्तिक १३ गते । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री, उहाँको सचिवालय र प्रधानमन्त्री…

कोर खबर
विविध

पत्रकार नियन्त्रणको विषयमा सरोकारवालाहरूले उठाए सरकारको नियतमाथि प्रश्न

प्रेस काउन्सिल, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ र यससँग सम्बद्ध सरोकारवालाहरूले पत्रकार पक्राउ गरेर के सन्देश दिन खोजेको भन्दै…

कोर खबर
समाज

कुतकुते वनमा चार नाल भरुवा बन्दुक बरामद

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ बर्लाबासस्थित कुतकुते सामुदायिक वनमा चार नाल भरुवा बन्दुक फेला परेको छ।...

कोर खबर
अपराध

कानुनविपरीत पत्रकार पक्राउ र ‘ह्यारेसमेन्ट’ बन्द गर : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहाइ गर्ने प्रवृत्तिप्रति नेपाली…

कोर खबर
अपराध

पत्रकार पक्राउ गर्ने शैलीले शाहीकालीन निरङ्कुशता सम्झायो : गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा जनदबाबपछि मात्रै रिहा गर्ने प्रवृत्ति तत्काल अन्त्य गर्न…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।