आज हरिबोधिनी एकादशीका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा तोरण टाँगिएको छ। यस दिन नदी वारपार फूलको माला अर्थात् तोरण टाँग्ने परम्परालाई ‘फूल तार्ने’ भनिन्छ।

हिन्दु धर्मशास्त्रअनुसार २४ वटा एकादशीमध्ये हरिबोधिनी एकादशीलाई सबैभन्दा ठुलो मानिन्छ। त्यसैले यसलाई ठूली एकादशी पनि भनिन्छ। यो वर्षको अन्तिम एकादशीसमेत हो।

.jpeg)
.jpeg)
.jpeg)
.jpeg)

.jpeg)

.jpeg)
.jpeg)
.jpeg)





प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।