काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा मगंलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँगको खेलमा निरोशन डिकवेलाले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा निरोशनले ३२ बलमा २ छक्का र ५ चौकासहित ५० रन पूरा गरेका हुन्


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।