काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार हुने पहिलो खेलमा काठमाण्डु गोर्खाजले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्ससँगको खेलमा काठमाण्डुका कप्तान करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।