क्रिकेट

सुदूरपश्चिमले गुमायो तेस्रो विकेट, इसन पाण्डे ३ रनमै आउट

काठमाडौँ । खराब सुरुवात गरेको सुदूरपश्चिमले तीन विकेट गुमाएको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको सुदूरले तेस्रो विकेटका रूपमा इसन पाण्डेलाई गुमाएको हो ।  यसअघि सुदूरका दुवै ओपनर सस्तैमा समेटिए

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

क्रिकेट बाट थप

थप — क्रिकेट

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।