विविध

सलोनीको घरमा पुगेको त्यो सरप्राइज!

सलोनी जेनजी आन्दोलनका सहिदकी छोरी हुन्। १० वर्षीया उनलाई आज आफ्नो जन्मदिन हो भन्ने थाहा थियो, तर विशेष दिन मनाउने कुनै तयारी थिएन।

कोठाभित्रको कौतूहल मेट्न उनी ढोका खोल्न पुगिन्, जहाँ उनलाई थाहै नदिई एउटा टोली पुगेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।