काठमाडौँ । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले संसद् बैठक बोलाउनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताएका छन् ।
शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री तिमल्सिनाले संसद् अधिवेशनबारे कुनै छलफल नभएको बताएका हुन्


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।