काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
बैठकले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे औपचारिक निर्णय गर्ने बताइएको छ


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।