ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत मंगलबारदेखि सुरु भएको बैठक शुक्रबार सम्पन्न भएको छ ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार बैठकका निर्णय मङ्सिर १२ गते शनिबार दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।