जीवनशैली

चितवन राइनोजले टिसर्ट बिक्रीको ५ प्रतिशत गैँडा संरक्षणमा लगाउने

नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी चितवन राइनोजले टिसर्टलगायत सामग्री बिक्रीबाट प्राप्त रकमको पाँच प्रतिशत दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा खर्च गर्ने भएको छ ।चितवन राइनोज स्पोर्ट्स क्लबका अध्यक्ष आयुष न्यौपानेले क्लबको नाम गैँडासँग जोडिएकाले यसको संरक्षणमा योगदान गर्न लागेको बताए । क्लबले एकसिङ्गे गैँडाको तस्बिरमार्फत संरक्षणको सन्देश प्रवाह गर्दै आएको छ ।चितवन राष्ट्रिय निकुञ्जको पहिचानका रूपमा रहेको एकसिङ्गे गैँडालाई क्रिकेटमार्फत विश्वमाझ चिनाउन क्लबले योगदान गर्दै आएको छ । चितवन मेडिकल कल

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

जीवनशैली बाट थप

थप — जीवनशैली

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।