ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस रूपान्तरणका लागि राजनीतिक, आर्थिक, सामाजिक र सांगठनिक सुधार अघि बढाउने पौडेलको प्रतिबद्धता

नेपाली कांग्रेसका महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले पार्टी रूपान्तरण र मुलुकको समुन्नतिका लागि राजनीतिक, आर्थिक, सामाजिक तथा सांगठनिक सुधारलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

पौडेलले मुलुकको आवश्यकता तथा जनताको चाहनाअनुसार नेपाली कांग्रेसको रूपान्तरण आवश्यक रहेको बताएका छन्। उनले आफूले प्रस्ताव गरेका राजनीतिक, आर्थिक, सामाजिक तथा सांगठनिक सुधारसम्बन्धी संक्षिप्त दृष्टिकोण सार्वजनिक गर्दै त्यसलाई आफ्नो महामन्त्रीको कार्यकालमा सुधारका काम अघि बढाउने आधार बनाउने बताएका हुन्।

‘मुलुकको आवश्यकता तथा जनताको चाहनाबमोजिम नेपाली कांग्रेसको रूपान्तरण तथा मुलुकको समुन्नतिका लागि मैले प्रस्ताव गरेका राजनीतिक, आर्थिक, सामाजिक तथा सांगठनिक सुधारका संक्षिप्त दृष्टिकोण तपाईंहरूसमक्ष प्रस्तुत गरेको छु,’ पौडेलले भनेका छन्।

विज्ञापन

उनले यही दृष्टिकोणलाई केन्द्रबिन्दुमा राखेर महामन्त्रीको कार्यकालमा सुधारका काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।