यदि उनका पिता उही लेख्ने सिपाही (लेसी) वाला जागीरमा नै टिकिरहेका भए, मोरङ झरेर राजनीतिक संगत नपाएका भए, सायद वसन्त थापा गोर्खा लाहुरे पो हुन्थे कि ! वा अरू केही ! तर, अहिलेको भव्य वसन्त थापा बन्न उनका पिताको राजनीतिकै मूल हात देखिन्छ। कम्युनिष्टको छोरा हुनुको जुन दुःख उनले लेखेका छन्, त्यो उनको गुनासो होइन। म बुझ्छु, पाठकहरूले बुझ्छन्।
कम्युनिष्टका छोराको औसत गुनासो
प्रकाशित: १ मिनेट पढाइ
Facebook मा सेयर गर्नुहोस्
X मा सेयर गर्नुहोस्
WhatsApp मा सेयर गर्नुहोस्
Viber मा सेयर गर्नुहोस्
LinkedIn मा सेयर गर्नुहोस्
Telegram मा सेयर गर्नुहोस्
इमेल मा सेयर गर्नुहोस्
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
दैनिक समाचार इमेलमा
दिनभरका मुख्य समाचार हरेक बिहान तपाईंको इनबक्समा।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।