राजनीति

संसदीय सुनुवाइबाट राजदूतमा अस्वीकृत भएका खरेलले मागे पुनः सुनुवाइ

खरेलले सांसद खत्रीले व्यक्तिगत रूपमा लगाएका आरोपको प्रतिरक्षा गर्ने मौका नपाएको जिकिर गरेका छन्। उनले सुनुवाइ समितिको अभिलेखबाट आफूलाई मानहानि हुने गरी लगाइएका आरोप हटाउन पनि माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।