ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी महिना स्वदेश फर्किने चर्चा चलिरहेका बेला देशका विभिन्न क्षेत्रमा प्रदर्शन, आगजनी र हिंसाका घटना भएका छन् ।
गाजीपुरमा प्रदर्शनकारीले ढाका–मयमनसिंह राजमार्गमा प्रहरीका एक उपआयुक्तको गाडीमा आगो लगाएका छन् ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।