काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको रोमाञ्चक खेलमा लुम्बिनी लायन्सले महत्त्वपूर्ण जित निकाल्दै प्रतियोगिताको प्लेअफ समीकरण पूरा गरेको छ ।
लुम्बिनीको यो जितसँगै विराटनगर किंग्सको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।
त्रिवि क्रिकेट


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।