प्रविधि

लगातार प्राविधिक अवरोधपछि अमेरिकाका साइबर सुरक्षा प्रमुख पदमुक्त

काठमाडौँ । ह्वाइट हाउसले राष्ट्रिय साइबर सुरक्षा प्रमुख सिन केर्नक्रसलाई पदबाट हटाएको छ । राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए), अमेरिकी हवाई यातायात नियन्त्रण प्रणाली तथा केही बैंकमा लगातार प्राविधिक अवरोध देखिएपछि उनलाई पदमुक्त गरिएको हो ।

केर्नक्रस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

प्रविधि बाट थप

थप — प्रविधि

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।