काठमाडौँ । नेपाली बक्स अफिसमा अभिनेता दयाहाङ राईका दुई फिल्म ‘पेन्सन पट्टा’ र ‘कबड्डी ५’ प्रदर्शनरत छ । यी दुवै फिल्मले बक्स अफिसमा राम्रो व्यवसाय गरेको चलचित्र विकास बोर्डको बक्स अफिस तथ्याङ्कले देखाएको छ ।
चलचित्र
Authorized Uniview Distributor – Nepal
Prime Series | ColorHunter | OwlView | 8MP 4K
Open: 10 AM – 6 PM | Sunday-Friday
Genuine · Warranty · Expert Support · Delivery Across Nepal
प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।