काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी डा. ईशान पाण्डे अभिवादन एक्सपेडिसन होलिडेजको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । नेपालको पर्यटन प्रवर्द्धन र नेपाली क्रिकेटलाई सहयोग गर्ने उद्देश्यसहित अभिवादन एक्सपेडिसन होलिडेज प्रालिले पाण्डेलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो
क्रिकेटर डा. ईशान पाण्डे अभिवादन एक्सपेडिसन होलिडेजको ब्रान्ड एम्बेसडर
प्रकाशित: १ मिनेट पढाइ
ट्यागहरू
Facebook मा सेयर गर्नुहोस्
X मा सेयर गर्नुहोस्
WhatsApp मा सेयर गर्नुहोस्
Viber मा सेयर गर्नुहोस्
LinkedIn मा सेयर गर्नुहोस्
Telegram मा सेयर गर्नुहोस्
इमेल मा सेयर गर्नुहोस्
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
दैनिक समाचार इमेलमा
दिनभरका मुख्य समाचार हरेक बिहान तपाईंको इनबक्समा।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।