राजनीति

कांग्रेस सभापति थापा र सभामुख अर्याल छठ पूजामा सहभागी

सभामुख डोलप्रसाद अर्याल र कांग्रेस सभापति गगनकुमार थापा आइतबार छठ पूजामा सहभागी हुन बारा र पर्सामा आइपुगेका छ्न।

वीरगन्जको छ्ठ पुजामा सहभागी हुन हवाईमार्गबाट सभामुख अर्याल सिमरा आएका हुन्। सिमरा आएका उनले जीतपुरसिमरा उपमहानगरपालिका-४ मा रहेको नवनिर्मित श्री कृष्ण मन्दिरको दर्शन तथा अवलोकन समेत गरेका छ्न्।सिमरापछि वीरगन्ज जाने कार्यक्रम रहेको बताइएको छ।

त्यसै गरी कांग्रेस सभापति थापा हवाईमार्ग हुँदै सिमरा पुगेका छ्न्। सिमराबाट छ्ठ हेर्न सर्लाही पुग्ने कार्यक्रम रहेको बताइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।